फर्म भर्दा संलग्न गर्नु पर्ने कागजातहरु
(क) वन विज्ञान अध्ययन संस्थान (Institute of Forestry) को ने.बै.लि. पृथ्वीचोक, पोखराको चल्ती खाता नं.१९२००१००५७९६७४०००००१ मा जम्मा भएको रु.२५००।– को बैंक भौचरको
Scanned Copy
।
(ख) त्रि.वि. द्वारा मान्यता प्राप्त शिक्षण संस्थावाट वन विज्ञान विषयमा प्राविधिक प्रमाणपत्र तह वा फरेष्ट्रीमा डिप्लोमा वा सो सरह वा साधारण विज्ञान विषयमा प्रमाणपत्र तह वा विज्ञान तर्फ १०+२ वा ए लेभल विज्ञानमा कम्तिमा १००/१०० पूर्णांङ्कको गणित र जीव विज्ञान विषय लिई प्रत्येक विषय (Theory+Practical) साथ कुल प्राप्ताङ्कमा कम्तीमा ४० प्रतिशत अंक वा CGPA 2 प्राप्त गरि उत्तिर्ण भएको ट्रान्सक्रिप्टको
Scanned Copy.
।
(ग)
SEE/SLC वा सो सरहको मार्कसिटको
Scanned Copy.
(घ
)
नेपाली नगरिकतको
Scanned Copy.
(ङ) सम्बन्धित आवेदकको फोटो र हस्ताक्षरको Scanned Copy.
How to Calculate CGPA from GPA
CGPA = ( GPA [Class XI] + GPA [Class XII] ) / 2
How to Calculate Percentage from CGPA
Percentage = 20 x (CGPA+1)
How to Calculate Percentage from GPA (SEE)
Percentage = 20 x (GPA+1)
How to Calculate GPA from Percentage (SLC)
GPA = (Percentage/20) - 1